हुरीले निम्त्याएकाे विपद

पाल पनि नपाएर खुला आकाशमुनि रात बिताएको एक परिवार

पाल पनि नपाएर खुला आकाशमुनि रात बिताएको एक परिवार
+
-

भलबरिया (बारा) – केही मिनेटको हावाहुरीले जीवनभर लगाएर बनाएको सबथोक उडाएपछि बारा र पर्साका हावाहुरी प्रभावितहरु छानो बिहीन बनेका छन् ।

गएको आइतबार बेलुका केही छिनको तीव्र गतिको आँधीबेहरीका कारण २९ जनाको ज्यान गयो, ६ सय भन्दा बढि घाइते भए । हजारौँ मानिसका घर उडायो । घरबार बिहीन भएकाहरु अहिले राहतको खोजीमा छन् ।

हुरीले घर उडाएपछि धेरैले बास पाएका छैनन् । केहीले सडकमा रात बिताउँदै आएका छन् । यसरी सडकमा रात बिताउन बाध्य परिवार मध्ये एक हो, भलवरियाका वीरबहादुर मुखियाको परिवार ।

सुत्ने ठाउँ छैन, ओड्ने लुगा त परको कुरा छानो पनि छैन । तस्बिर : बर्षा शाह/देश सञ्चार

४० वर्षका वीरबहादुरको ८ जनाको परिवार अहिले सडकमा खुला आकाशमुनि रात बिताउँदै आएको छ । उनका पाँच छोरी, एक छोरा तथा श्रीमती एवम् आमासहितको परिवारले ओत लाग्न पाल पनि पाएको छैन ।

पाल नपाएको उनको परिवारले आइतबार रातिदेखि नै सडकमा खुला आकाशमुनि रात बिताउँदै आएको छ । गाउँका अरुले पाल पाए पनि आफूले नपाएको उनले गुनासो गरे ।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

यो पनि पढ्नुहोस्

आमा गुमाएका छोरालाई बात्सल्यताको न्यानो दिँदै भीम

आमा गुमाएका छोरालाई बात्सल्यताको न्यानो दिँदै भीम

‘सडकमै खायौ भात, सडकमै काट्दैछौ रात, सरकारले दिएन राहत’

‘सडकमै खायौ भात, सडकमै काट्दैछौ रात, सरकारले दिएन राहत’

आँधीबेहरीको ताण्डव, निर्दयताको पराकाष्ठा

आँधीबेहरीको ताण्डव, निर्दयताको पराकाष्ठा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?