विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद बस्तु फेला

विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद बस्तु फेला
+
-

वीरेन्द्रनगर– सुर्खेतको गुर्भाकोट नगरपालिका–६ को वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको छ।

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को पर्चासहित गुर्भाकोट बडाखोलीको वडा कार्यालय अगाडि शंकास्पद बस्तु भेटिएको हो।

इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो बस्तु भेटिएको छ। नजिकै नेपाल कम्यूनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको मेहेलकुना प्रहरी कार्यालय प्रमुख सई सर्वजित बलेली मगरले जानकारी दिए।

उनका अनुसार उक्त बस्तु पहिचान भने हुन सकेको छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?