पूर्व राजासँग सेल्फी (तस्बिरहरु)

पूर्व राजासँग सेल्फी (तस्बिरहरु)
+
-

विर्तामोड– पूर्व राजा ज्ञानेन्द्र शाह अहिले पूर्वका पहाड तथा तराईका विभिन्न जिल्लाहरुको दौडाहा गरिरहेका छन्। खासगरि मन्दिरहरुमा पूजा तथा विभिन्न साँस्कृतिक स्थलहरुको अवलोकनमा व्यस्त देखिन्छन्।

पूर्व राजाका प्रेस संयोजक फणिराज पाठकका अनुसार पूर्व राजाले झापाको दमकलाई मुकाम बनाएर धनुषा, सर्लाही, सप्तरी, उदयपुर, पाँचथर, इलाम लगायत जिल्लाहरुको भ्रमण गरिसकेका छन्।

उनी चैत अन्तिम तिर काठमाडौँ फर्किने संभावना रहेको पाठकले बताए। भ्रमणका बेला उनलाई भेट्न आउने मानिसहरुको सेल्फी खिच्ने रहर उनले मेटाइदिएका छन्।

केही तस्बिरहरु:

सबै तस्बिरहरु:उमाकान्त खनाल/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?