हावाहुरी प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर

हावाहुरी प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
+
-

वीरगञ्ज– हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिका वडा नम्बर ६ भरवलिया र पुरैनिया टोलमा शुक्रबार वीरगञ्जमा रहेको एल.एस.न्यूरो एण्ड जेनरल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण गरेको छ।

शिविरमा हावाहुरीबाट प्रभावित २ सय ५० भन्दा बढीलाई चेकजाँच गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख सुनील पटेलले बताए।

अस्पतालको टोलीले हावाहुरीबाट पिडितहरुलाई राहत स्वरुप चाउचाउ,पिउने पानी,सेनेटरी प्याड, झुल लगायतका सामाग्रीहरु वितरण गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?