अरुको जग्गा कब्जा गरेर घरेलुु मदिरा उत्पादन

अरुको जग्गा कब्जा गरेर घरेलुु मदिरा उत्पादन
+
-

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकामा अरुको जग्गा कब्जा गरेर अवैध घरेलु मदिरा उत्पादन हुँदै आएको खुलेको छ ।

वीरगञ्ज महानगरपालिका–२७ घुर्मीमा महेश रामको जग्गा कब्जा गरेर स्थानीय भरत यादवले घरेलु मदिरा उत्पादन गर्दै आएका थिए । विशेष सूचनाको आधारमा प्रहरीले उक्त ठाउँमा छापामारेर ३ सय लिटर अवैध घरेलु मदिरा बनाउने कच्चापदार्थ नष्ट गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले ड्रममा राखिएको उक्त परिमाणको घरेलु मदिरा बनाउने कच्चापदार्थसहित मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरिएको प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?