
दिपा दाहाल
मंसिर २२, २०७४

अ
+
अ
अ
-
काठमाडौँ जिल्लाको मतगणना केहीबेरमै सुरु हुन लागेको छ। सबै मतपेटिकाहरु मतगणना हुन लागेका ५ ठाउँमा तयार अवस्थामा राखिएका छन्। काठमाडाैँकाे राष्ट्रिय सभागृहमा जम्मा गरिएका मतपेटिकाहरु।
तस्बिर: दीपा दाहाल

