स्पष्ट एजेण्डा बिना नै नेपाल-भारत भेटघाट

स्पष्ट एजेण्डा बिना नै नेपाल-भारत भेटघाट
+
-

काठमाडौं – दुई दिनको ‘राजनीतिक’ भ्रमणमा बिहीबार नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेसमन्त्री सुषमा स्वराजको टोलीसँग हुने दुई पक्षीय वार्तामा नेपालसँग कुनै स्पष्ट संरचनागत एजेण्डा नभएको बुझिएको छ।

परराष्ट्रमन्त्रालय श्रोतका अनुसार औपचारिक रुपमा धेरै ढिलो गरी स्वराजको नेपाल यात्राबारे जानकारी गराइएको र भ्रमणको प्रकृति ‘राजनीतिक’ रहेकोले एजेण्डा निर्माण संरचनागतरुपमा एजेण्डा बन्न नसकेको हो।

स्वराजलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार स्वराजको सम्मानमा ‘वर्किङ लञ्च’ दिएका छन्, जहाँ दुई पक्षीय विषयमा चर्चा हुने अनुमान गरिएको छ।

बिहीबार राति एमाले अध्यक्ष केपी ओलीले सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा एमालेका ९ जना र भारतीय पक्षबाट १० जना सामेल हुने बुझिएको छ।

स्वराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न अर्थराज्यमन्त्री उदयशमशेर राणासँगै परराष्ट्रसचिव शंकरदास बैरागी जानेछन्।

सम्बन्धित समाचार…

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज, एमालेसँग सम्बन्ध सुधारको प्रयास

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष