बाजुरामा कांग्रेसको अग्रता तोडियो, प्रदेश कमा एमालेका बल्देव रेग्मी विजयी

बाजुरामा कांग्रेसको अग्रता तोडियो, प्रदेश कमा एमालेका बल्देव रेग्मी विजयी
+
-

बाजुरा-प्रदेश नम्बर ७ को बाजुरामा नेपाली कांग्रेसले लिएको अग्रता तोडिएको छ। प्रतिनिधि सभामा कांग्रेसका कविराज पण्डीतले लिएको अग्रता एमालेका लालबहादुर थापाले ताडेका हुन।

प्राप्त भएको पछिल्लो मतपरिणाम अनुसार एमालेका थापाले १० हजार ७ सय ६१ मत प्राप्त गरेका छन भने कांग्रेसका कविराज पण्डितले १० हजार ६ सय ३५ मत प्राप्त गरेका छन ।

त्यहाँ प्रदेश क मा बामगठबन्धनका तर्फबाट एमालेका बल्देव रेग्मी बिजयी घोषणा भएका छन । उनि ९ हजार ८ सय ४० मतका साथमा विजयी भएका हुन।

निकटतम प्रतिद्धन्दी कांग्रेसका जनकराज गिरिले ८ हजार ३ सय ११ मत प्राप्त गरेका छन ।

यस्तै प्रदेश ख मा पनि एमाले जित नजिक छ । त्यहाँ एमालेका प्रकास बहादुर साहले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन भने कांग्रेसका पदमबहादुर शाहीको ७ हजार ३ सय ६८ मत छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?