४७ वर्षअघि अभिनेता जीतेन्द्रले आफ्नै ‘बहिनी’लाई याैन दुर्व्यवहार गरेको भन्दै अहिले उजुरी

४७ वर्षअघि अभिनेता जीतेन्द्रले आफ्नै ‘बहिनी’लाई याैन दुर्व्यवहार गरेको भन्दै अहिले उजुरी
+
-

नयाँ दिल्ली- बलिउड अभिनेता जीतेन्द्रविरुद्ध याैन दुर्व्यवहारकाे अाराेप लागेकाे छ।

उनी २८ वर्षकाे हुँदा अाफ्नै १८ वर्षीया ‘कजन’लाई याैन दुर्व्यवहार गरेकाे अाराेप ती पीडितले ४७ वर्षपछि लगाएकी छन्।

अहिले आएर ती पीडितका बुबाअामाको निधनपछि उनले महाराष्ट्र प्रहरीमा उजुरी गरेकी हुन्।

अाफन्तले गरेका याैन दुर्व्यवहार सहेर बसेकी पीडितलाई त्यसविरुद्ध बाेल्न महिलावादी अभियान चलाइरहेकाले प्रेरित गरेका थिए। पीडितका अनुसार जीतेन्द्रले फिल्म सुटिङ स्थलमा लगेर उनीमाथि दुर्व्यवहार गरेका थिए। त्यतिबेला ती युवतीका बुबाको अनुमति लिएर जितेन्द्रले नातामा बहिनी पर्ने ती युवतीलाई आफ्नो सुटिङस्थलमा लगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?