एभरेस्ट हाेटलका सन्चालक लारी पक्राउ

+
-

काठमान्डाै- लागुऔषध तस्करी मुद्दामा फरार रहेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले  २१ वर्षअघिको लागुऔषध मुद्दामा लारीलाइ  बिहीबार  महाराजगन्जबाट पक्राउ गरेको हो।

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो। जसमा उनको संलग्ता खुलकोे थियो। बरामद चरेस उनकाे नाममा रहेकाे गाडीमा फेला परेकाे थियाे।

काठमान्डाै जिल्ला अदालतले २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी  गरेकाे थियाे। लारी फरार थिए। दुई दिनअघि मात्र एभरेस्ट होटलको सेयर सम्बन्धी विवाद मुद्दा उनले जितेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?