भद्रपुर बासिन्दाले बाटोमा धान रोपेर दही च्यूरा खाए

भद्रपुर बासिन्दाले बाटोमा धान रोपेर दही च्यूरा खाए
+
-

विर्तामोड – झापाको विर्तामोडस्थित भद्रपुर रोडमा स्थानीय बासिन्दाले सडकमै धान रोपेका छन् । सदरमुकाम भद्रपुर जाने सडक महिनौंदेखि जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले सडकमा धान रोपेर आक्रोस पोखेका हुन् ।

आइतबार बिहान उनीहरु सडमै धान रोपेका हुन् । विगत लामो समयदेखि भद्रपुर रोड हिँडिनसक्नु भएकाले सरकारको कामलाई व्यंग गर्दै सडकमा धान रोपिएको भद्रपुर रोडका बासिन्दा तथा पत्रकार सन्तोष अग्रवालले बताए । सडकमा धान रोपेपछि उनीहरुले दही चिउरा पनि खाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?