महाशिवरात्रिका लागि बढ्दै छन् जोगीहरु (फोटो फिचर)

महाशिवरात्रिका लागि बढ्दै छन् जोगीहरु (फोटो फिचर)
+
-

काठमाडौँ- महाशिवरात्रि पर्व नजिकिँदै गर्दा हिन्दुहरुको आराध्‍यदेव पाशुपत क्षेत्रमा सन्त एवं जोगीहरुको आगमन बढ्‍न थालेको छ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि विशेष तयारी गरिरहँदा भक्तजन, सन्त-महासन्त र जोगीहरुको आगमन बढेको छ।

पशुपति विकास कोषले दर्शन गर्न आउँदा बहुमूल्य गरगहना नलगाउन आग्रह गरेको छ।

मंगलबार शिवरात्रिका दिन दर्शन गर्न हजारौं व्यक्ति आउँदा धेरै भीडभाड हुँदा चोरीडकैती हुने भएकाले सकेसम्म बहुमूल्य गहना नलगाउन विकास कोषले आग्रह गरेको जनाएको छ। पाशुपत क्षेत्रमा देश सञ्‍चारकी फोटो पत्रकार आरजूले आफ्‍नो क्‍यामरामा कैद गरेका केही तस्बिरहरु:

 

 

 

 

सम्बन्धित समाचार 

शिवरात्रिमा गहना नलगाई पशुपतिनाथ आउन कोषको आग्रह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?