प्रधानमन्त्री ओलीको गृहनगर डुबानमा (फोटो फिचर)

प्रधानमन्त्री ओलीको गृहनगर डुबानमा (फोटो फिचर)
+
-

झापा– सामान्य वर्षा हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाका बासिन्दा यस पटक डुवानको समस्याबाट पीडित बनेका छन्।

दमकमा मुख्य राजमार्ग तथा आसपासका क्षेत्र नै डुबानको चपेटामा परेका छन्।

नगरका सडकहरु फराकिलो बनेका छन् तर अधिकांश सडकमा ढलको निकास भने खोलिएको छैन। जसले गर्दा सामान्य वर्षात हुँदा पनि दमकमा डुबान हुने गरेको हो।

 

बिहीबार दमक–१ स्थित श्रीपाली टोलका बासिन्दा दिनभर आफ्नो घरभित्रको पानी फाल्नमै व्यस्त देखिए। दमक १ का वाईबी थेबेले भने, ‘निकास विनाको विकासले अहिले हामीलाई साह्रै सतायो।’

नगर क्षेत्रमा पर्ने मुख्य सडकमै पनि खोलो बग्छ अनि कतै स–साना पोखरीनै बन्छन्।

सडकमा पानी जमेकै कारण सडक आसपासका बासिन्दा, व्यापारी तथा यात्रुले निक्कै सास्ती खेप्नुपरेको सोही स्थानका दिपक शंकर बताउँछन्।

नाला निर्माण गर्दाकै बखत त्रुटी भएका कारण त्यसैको परिणाम अहिले आफूहरुले भोगिरहेको भन्दै उनले आक्रोश पोखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?