
दिपा दाहाल
मंसिर २३, २०७४
अ
+
अ
अ
-
काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गगन थापाको विजय जुलुस देशसञ्चार संवाददाता दीपा दाहालले पछ्याइन्। गगनको विजयजुलुसमा उत्साहित सर्वसाधारणको अनुभूति यो भिडियो रिपोर्टमा देख्न पाउनुहुनेछ।

