उदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी

+
-

गाईघाट- उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ र ‘ख’ को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गरेका छन्।

क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट वाम गठबन्धनका नारायण बुर्जा मगरले ९ हजार ७७० मत ल्याएर विजयी भएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भेषराज मगरले पाँच हजार ९३४ मत प्राप्त गरेका छन्।

यस्तै, क्षेत्र नम्बर २ को प्रदेशसभा अन्तर्गत क्षेत्र ‘क’ बाट वाम गठबन्धनकी उम्मेदवार कला घलेले १३ हजार ४५९ मत प्राप्त गरेर विजय हासिल गरेकी छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार खत्रीले ८ हजार ९७६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?