
सहदेव चौधरी
फाल्गुन २, २०७४
अ
+
अ
अ
-
राजधानी काठमाडौंमा युवायुवतीहरुले भ्यालेनटाइन डे विभिन्न कार्यक्रम गरी मनाएका छन्। युवा युवतीहरु जोडी जोडी बाँधेर राजधानीका भ्यालेन्टाइ कार्यक्रममा सहभागी भएका थिए। सपिङ मल, चोक र सडकमा समेत भ्यालेनटाइन डे को अवसरमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरिएको थियो

