प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नियुक्त

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नियुक्त
+
-

सुर्खेत- प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका छन्।

विहीबार प्रदेश प्रमुख दुर्गाकेशर खानाल शाहीलाई नियुक्त गरेका हुन्।

शाही कालिकोट प्रदेश ‘ख’ बाट निर्वाचित सांसद हुन्। यसअघि माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको बैठकले सांसद महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?