प्रदेश ६ मा को–को बन्दैछन् मन्त्री ?

प्रदेश ६ मा को–को बन्दैछन् मन्त्री ?
+
-

सुर्खेत-प्रदेश नम्बर ६ मा प्रदेश सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरूको पनि चर्चा सुरु भएको छ।

मन्त्रीका आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । वामगठबन्धनले आज मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको छ।

एमाले पोलिट्ब्यूरो सदस्य प्रकाश ज्वाला वा गुलावजंग शाहको नेतृत्वमा सरकारमा जाने सम्भावना छ।

यी दुवै जना सल्यानबाट निर्वाचित सांसद हुन्। यस्तै एमालेले मन्त्रीमा हुम्लाबाट निर्वाचित सांसद दल रावल र सुर्खेतबाट निर्वाचित खड्गबहादुर खत्रीलाई मन्त्री बनाउने सम्भावना छ।

प्रकाश ज्वाला सरकारमा नगए दैलेखका सांसद अम्मरबहादुर थापा मन्त्री बन्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।

यस्तै एमालेले महिलाबाट डोल्पाका पद्मा बोहोरा र दैलेखका मीना रखालमध्ये एक जनालाई मन्त्री बनाउने सम्भावना छ।

माओवादीबाट भने नरेश भण्डारी मन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दाबी छ। माओवादीको भागमा दुई जना मन्त्री छन्।

माओवादी स्रोतले भन्यो, ‘महिला पठाउँदा रुकुमका बिमला केसी र महिला नपठाउँदा सुर्खेतका विन्दमान विष्ट मन्त्री बन्‍दै छन्।’

प्रदेशसभामा एमालेसँग २० र माओवादी केन्द्रसँग १३ सांसद छन्। प्रदेश नम्बर ६ मा सात वटा मन्त्रालय स्थापना भइसकेको छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?