प्रदेश नं. ४

कर्मचारीको साथ बिना संघीयता कार्यावन्यन हुँदैन : सभामुख अधिकारी

कर्मचारीको साथ बिना संघीयता कार्यावन्यन हुँदैन : सभामुख अधिकारी
+
-

पोखरा – प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारले संघीय शासन प्रणालीलाई सफल बनाउन कर्मचारीतन्त्रको महत्पूर्ण भूमिका हुने भएकाले सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नु पर्ने बताएका छन् ।

प्रदेशसभा सचिवालयका कर्मचारी र पत्रकार लागि पोखरामा आयोजित अभिमुखिकरणमा अधिकारीले नयाँ राज्य व्यवस्थाको यो क्षणमा थुप्रै चुनौती भएकाले जनप्रतिनिधि र कर्मचारीबिच सहकार्यले संघीयता प्रभावकारी कार्यान्वयन मार्फत समृद्धि हासिल गर्न सकिने बताए ।

उनले भने ‘संघीयता कार्यान्वयन हाम्रो नयाँ अभ्यास हो । सिक्नु र गर्नु पर्ने धेरै कुरा छन् । सबैको साथ चाहिन्छ ।’

अधिकारीले प्रदेशको सम्बृद्धिकालागि पत्रकार जगतले सकारात्मक भुमिका खेल्नु पर्ने बताए । उनले नकारात्मक कुरा तिर भन्दा सकारात्मक कुरामा अलि बढी चासो राखेर जनतालाई सन्देश प्रवाह गर्न आग्रह गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?