उदयपुर क्षेत्र १ बाट खड्काको ह्याट्रिक

उदयपुर क्षेत्र १ बाट खड्काको ह्याट्रिक
+
-

गाईघाट- उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५ सय ९४ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

कांग्रेसका डा. खड्काले चाैधरीलाई ५ सय ४८ मतको अन्तरमा पराजित गरेको हो ।

खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक ह्याट्रिक गरेको छ ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं. २ वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं. १ मा प्रदेशसभा (ख) २ र प्रतिनिधिसभामा कांग्रेस विजय हासिल गरेको छ भने क्षेत्र नं. १ कै (क) १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?