मुख्यमन्त्री सडक बढार्न पुगेपछि.. (फोटो फिचर)

मुख्यमन्त्री सडक बढार्न पुगेपछि.. (फोटो फिचर)
+
-

सुर्खेत-प्रदेश नम्बर ६ को अस्थायी मुकाम वीरेन्द्रनगर मुख्य बजार क्षेत्र सरसफाई गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको अगुवाईमा शनिबार बजार सरसफाई गरिएको हो।प्रदेश राजधानीको सम्भावना रहेको वीरेन्द्रनगरलाई नमुना शहर बनाउने योजना अनुसार सरसफाई सुरु गरिएको हो।

६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरसफाई अभियानको उद्घाटन गरेका हुन्। नगरलाई सफा राख्न व्यापारीहरुहयोग आवश्यक रहेको बताए।उनले मुख्यमन्त्री जनतासँग’ अभियान चलाएर प्रत्येक महिनाको दुई दिन जनतासँगै काम गर्ने बताए।

‘साथ तपाईको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगर राम्रो’ नाराका साथ नगरको सरसफाई गरिएको हो।

सरसफाई कार्यक्रममा ६ नम्बर प्रदेशका सातै मन्त्रालयका मन्त्री, सचिव, सह-सचिव, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल आर्मीलगायतले बजार सरसफाई गरेका हुन्।

तस्बिरहरु -डिलप्रसाद शर्मा/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?