महिला भलिबल स्टारका सानदार सटहरु (फाेटाे फिचर)

महिला भलिबल स्टारका सानदार सटहरु (फाेटाे फिचर)
+
-

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ स्वर्णपदकका लागि यतिबेला नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेकाे छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी खेलमा नेपाल र भारतले एक–एक सेट जितेका छन्। पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेट २५–२३ ले जितेको हो।

समूह चरणको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भारतसँग हारेको थियो। बंगलादेश समूह चरणका आफ्ना दुबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएसँगै नेपाल सेमिफाइनल पुगेको थियो।

सेमिफाइनलमा श्रीलंकालाई पाखा लगाउँदै नेपालले पहिलो पटक सागको फाइनलमा स्थान बनाएको थियो। महिला भलिबलतर्फ नेपालको रजतपदक भने सुनिश्चित भएको छ।

पुरुष भलिबलतर्फ भने पाकिस्तानलाई हराउँदै भारतले स्वर्ण जितिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?