
दिपा दाहाल
फाल्गुन १७, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- फागु पूर्णिमाको दिन होलीको अवसरमा राजधानीका सडकमा युवाहरुको राज थियो।
राजधानीका सडकहरुमा युवायुवती एकआपसमा रङ दल्दै रमाएका थिए।
सवारीसाधनको कम चाप रहेको राजधानीको सडकमा रङले रंगिन बनेका युवायुवतीको बाक्लो भिड थियो।
देशसञ्चारकी दीपा दाहालका क्यामरामा कैद भएका केही तस्बिरहरु:

