मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक प्रहरी गम्भीर घाइते

 मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक प्रहरी गम्भीर घाइते
+
-

सुर्खेत– वीरेन्द्रनगर–७ कटकुवास्थित चेकिङमा खटिएका ट्राफिक प्रहरी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्।

तीन जना सवार भे ७ प ४६५४ को मोटरसाईलले ठक्कर दिँदा ट्राफिक प्रहरी जवान कुलबहादुर शाही घाइते भएका हुन्।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई थप उपचारका लागि नेपालगञ्ज नरसिंह होम लगिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।

मोटरसाइकल चालक सुदीप थापासहित सवार लुइरे थापा र शिव बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?