टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए

टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए
+
-

काठमाडौँ- युएस बांग्ला एयरको ७१ यात्रुसहित ढाकाबाट काठमाडौँ आएको जहाज ९ नटिकल माइलमा आएपछि  टावर कन्ट्रोलरले ‘जिरो टु’ मा ल्यान्डिङ गर्न अनुमति दिएको थियो।

टावर कन्ट्रोल स्रोतका अनुसार चालक दलका सदस्यले कन्ट्रोलले दिएको ल्यान्डिङ कोडमा ल्यान्ड गर्न नमानी ‘टु जिरो’ मा ल्यान्डिङ अनुमति माग्यो। कन्ट्रोलरले अनुमति नदिएपछि विमान दुई राउन्ड आकाशमै फन्का लगाएको थियो।

बांग्ला विमानमा ३३ नेपाली यात्रु थिए

टावरले फेरि ‘एनी प्रोब्लम’ भनेर सोध्दा चालकदलले ‘नो’ भनेका थिए।

दुर्घटनाको प्रारम्भिक रिपोर्टअनुसार एकैछिनमा विमान ल्यान्ड हुन खोज्दा विमानको पोजिसन सामान्यभन्दा फरक थियो। ल्यान्डिङका क्रममा ओभरस्पिड नियन्त्रणमा आउन नसकी जहाज धावनमार्गबाट बाहिरियो र अचानक आगलागी सुरु भयो।

त्रिभुवन विमानस्थलका सबै उडान रद्द

उक्त आगलागी नियन्त्रण हुँदासम्म ठूलो क्षति भइसकेको थियो।

सम्बन्धित समाचार 

केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परे

विमान दुर्घटनाका ७ तस्बिरहरु

हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी

विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’

विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका

विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?