झापाको मेचीनगरमा विदेशबाट आएका मानिसहरुको घरमा रातो रंग पोत्न थालियो

झापाको मेचीनगरमा विदेशबाट आएका मानिसहरुको घरमा रातो रंग पोत्न थालियो
+
-

झापा- भारतसंग सीमा जोडिएको झापाको मेचीनगर नगरपालिका वार्ड नं ८ मा केही दिन यता विदेशबाट आउने मानिसहरुको घरमा रातो ‘क्रस’ चिन्ह पोत्ने काम सुरु गरिएको छ।

विदेशबाट आउने मानिसहरु कुन/कुन घरमा छन् भनेर सजिलो बनाउनका लागि रातो क्रस चिन्ह लगाउन थालिएको वार्ड सदस्य सन्तोष मेचेले जानकारी दिए।

उक्त वार्डमा १७ जना भारतलगायत अन्य मुलुकबाट आएका छन्। उनीहरुका ८३ जना अभिभावकलाई पनि घर बाहिर ननिस्कन आग्रह गरिएको मेचेले जानकारी दिए।

खासगरि विदेशबाट आएकाहरुमा मात्र अहिलेसम्म कोरोना संक्रमण देखिएकाले गाउँमा स्थानीय तहले सतर्कता अपनाउन थालेका हुन्।

गाउँमा अन्य सर्वसाधारण सजग हुनका लागि यो उपयुक्त उपाय भएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?