गाउँ पुगेर बुवासँग आशिर्वाद लिए खेलकुदमन्त्रीले

गाउँ पुगेर बुवासँग आशिर्वाद लिए खेलकुदमन्त्रीले
+
-

पोखरा- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई जन्मस्थान घार्मीमा स्थानीय बासिन्दाले भब्य स्वागतसहित सम्मान गरेका छन्।

चार दिनअघि मात्रै मन्त्रीको जिम्मेवारी प्राप्त गरेका उनी मन्त्री बनेपछि मंगलबार पहिलो पटक जन्मस्थान पोखरा लेखनाथ– १९ घार्मी पुगेका हुन्। मन्त्री विकलाई स्थानीय भूमेश्वर प्रावि र महेन्द्र माविका विद्यार्थीसहित स्थानीय बासिन्दाले भव्य स्वागत गरेका हुन्। स्थानीय बासिन्दाले स्वागत गर्दै गाउँमा भएका विकास निर्माण तथा गाउँलेले भोग्नुपरेका समस्याका बारेमा अवगत गराएका थिए।

स्थानीयवासीको स्वागत र सम्मानसँगै मन्त्री विक आफ्नो ८२ वर्षीय बुवा डिलबहादुर सुनारसँगै आशिर्वाद लिएका थिए। उनकी आमा नन्दकली विश्वकर्मा स्वर्गीय भइसकेकी छन्।

गाउँमा सम्मान ग्रहण गर्दै मन्त्री विश्वकर्मा। तस्बिर: देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?