झापाको बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा क्वारेन्टिनमा बसेका पाँच जनामा कोरोना

झापाको बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा क्वारेन्टिनमा बसेका पाँच जनामा कोरोना
+
-

झापा– झापाको बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टिनमा बसेका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जसमा एक जना बुद्धशान्ति गाउँपालिका, तीन जना ताप्लेजुङ र एक जना पाँचथरका रहेको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख भोला अधिकारीले बताए।

यो क्वारेन्टिनमा भारतबाट आएकाको संख्या बढी छ। आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?