इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकलाई कोरोना, स्वाब दिएर विर्तामोड आएर बसेका थिए

इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकलाई कोरोना, स्वाब दिएर विर्तामोड आएर बसेका थिए
+
-

झापा– विर्तामोडमा धेरै हिमखिम भएका बाह्रदशी गाउँपालिकाका एक जना नेकपाका नेता तथा अर्का औषधि व्यवसायी कोरोना भाइरस सङ्क्रमित बनेका कारण विर्तामोडवासी त्रसित बनेका थिए।

त्यसकाे दुई बित्न नपाउँदै परिवारसहित विर्तामोडमा बस्दै आएका इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि विर्तामोडवासीमा पुनः अर्को त्रास थपिएको छ।

इलाम र झापाको सीमा बाहुनडाँगीमा ती सशस्त्र प्रहरी निरीक्षकले पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। त्यसपछि उनी विर्तामोडको पूर्वमा रहेको धर्मकाँटा छेउमा रहेको घरमा बस्दै आएका थिए।

बिहीबार अपराह्न उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए।

घरमा बस्दै आएका उनका परिवार, छर छिमेकीको तथा सम्पर्कमा रहेका व्यक्तिहरूको सूची तयार पारिँदै गरिएको चौलागाईंले बताए।

उनको रिपोर्ट आउनअघि बिहीबार नै झापामा कार्यरत सशस्त्र प्रहरीका तीन जना जवान र दमक नगरपालिकाकी एक जना महिलामा सङ्क्रमण पुष्टि भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?