
युवराज घिमिरे
साउन १९, २०७७
अ
+
अ
अ
-
नेपाली कांग्रेसका पाका नेता केबी गुरुङले यो साता देशसञ्चारसँगको लामो अन्तर्वार्तामा अन्तरिम संसदका केही महत्त्वपूर्ण पक्षहरुमाथि विमति जनाएका छन्। उनले राजतन्त्रबारे कुनै बहस नभई छिनोफानो भएको भन्दै असन्तुष्टि पनि प्रकट गरेका छन्। देशसञ्चार सम्पादक युवराज घिमिरेले १७ वर्ष पुरानो त्यो थाँती रहेको बहस फेरि ब्युँत्याएका छन्।

