झापाको मेचीनगरमा एक चिकित्सकसहित ४ जनामा कोरोना भाइरसको सङ्क्रमण

झापाको मेचीनगरमा एक चिकित्सकसहित ४ जनामा कोरोना भाइरसको सङ्क्रमण
+
-

झापा – झापाको मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका एक जना चिकित्सकलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

यस अघि सङ्क्रमण पुष्टि भएका मेचीनगर १० का १५ बर्षिय युवकका परिवारका दुई जना सदस्यमा समेत सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ।

समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको बुधबार आएको नतिजा अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ।

यी ४ जनासहित मेचीनगरमा सङ्क्रमितको संख्या १०० पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष