प्रदेश-५ मा सक्रिय संक्रमितमध्ये २५ प्रतिशतमा देखियो कोरोनाको लक्षण

प्रदेश-५ मा सक्रिय संक्रमितमध्ये २५ प्रतिशतमा देखियो कोरोनाको लक्षण
+
-

बुटवल-प्रदेश ५ मा बुधबार ७३ जना संक्रमित थपिएका छन्।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार प्रदेश ५ मा बुधबार दिउसो ४ बजेसम्म ७३ जना संक्रमित थपिएका हुन्। ४ बजेपछिको तथ्यांक भने यसमा समावेश छैन।

जसमध्ये ६१ जना पुरुष र १२ जना महिला छन्। पौडेलका अनुसार बुधबार थपिनेमा रुपन्देहीका २७, बाँकेका २२, नवलपरासी पश्चिमका ९, प्युठानका ८, कपिलवस्तुका ५, बर्दिया र गुल्मीका १-१ जना रहेका छन्।

प्रदेश ५ मा बुधबारसम्म १७ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ९० जनाको सामान्य कक्षमा उपचार भइरहेको छ।
प्रदेश ५ मा सक्रिय संक्रमितको संख्या १ हजार ९७ रहेको पौडेलले बताए। जसमध्ये २२-२५ प्रतिशत संक्रमितमा लक्षण देखिएको छ।

प्रदेश ५ मा संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६ सय ३६ रहेको छ भने २४ जनाको मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष