बुटवलमा उपचाररत एक संक्रमित महिलाको मृत्यु

बुटवलमा उपचाररत एक संक्रमित महिलाको मृत्यु
+
-

बुटवल – बुटवलमा उपचाररत थप १ जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।

यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको र उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष