रुपन्देहीका २२ सय ४९ कार्यकर्ताले गरे नेकपा परित्यागको घोषणा

रुपन्देहीका २२ सय ४९ कार्यकर्ताले गरे नेकपा परित्यागको घोषणा
+
-

बुटवल – प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव पास भएमा रुपन्देहीका २ हजारभन्दा बढी उद्योगी व्यवसायीले नेकपाको पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन्।

प्रदेशसभामा पेश भएको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा गरेका हुन्।

नेकपा जिल्ला कमिटि सदस्य तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले नेकपा नेतृत्वको सरकारले जनभावनाविपरित राजधानी सार्ने तयारी गरेको भन्दै रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी सदस्यले राजीनामा दिने बताए।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले रुपन्देहीका आमजनता र पार्टी सदस्यहरुको भावनाको विपरित गएर प्रस्ताव ल्याएकाले पार्टीमा बस्नुको औचित्य नभएको बताए।

पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरु माधव नेपाल, मोतीलाल पाण्डे, समुन्द्र जिसीलगायतले बोल्दै पार्टीमा रहनुको कुनै औचित्य नरहेकाले राजीनामा दिने बताएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष