तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण

तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण
+
-

बुटवल – तिलोत्तमा नगरपालिका रुपन्देहीका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख आफैले फेसबुक वालमा लेखेका छन्।

आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउँदै उनले विगत केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

मंगलबार बिहान कोरोनासँग मिल्दो लक्षण देखिएपछि घिमिरेले पीसीआर परीक्षण गराएका थिए। होम आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको घिमिरेले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष