बैंकिङ कसूरमा अदालतबाट दोषी ठहर गरिएका फरार झापाका एक व्यक्ति पक्राउ

बैंकिङ कसूरमा अदालतबाट दोषी ठहर गरिएका फरार झापाका एक व्यक्ति पक्राउ
+
-

झापा- बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर गरिएका झापाका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।

अदालतबाट एक करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजाय सुनाइएका कनकाई नगरपालिका ३ का राजेन्द्रप्रसाद प्रसाईं पक्राउ परेका हुन्।

भगवती ढुङ्गेलले दायर गरेको बैंकिङ कसूरसम्बन्धि मुद्दामा उच्च अदालत विराटनगरको इलाम इजलासले २०७६ पुस १४ गते एक महीना कैद र २५ लाख विगोको फैसला गरेको थियो।

त्यस्तै सुरेन्द्रकुमार उप्रेतीले दायर गरेको मुद्दामा प्रसाईंलाई २०७६ पुस २१ गते एक महिना कैद ९० लाख जरिवानाको सजाय सुनाइएको थियो।

प्रसाईं लामो समयदेखि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?