कर्णालीका आफू निकट दुई मन्त्रीलाई हतारमा राजीनामा नदिन ओलीको निर्देशन

कर्णालीका आफू निकट दुई मन्त्रीलाई हतारमा राजीनामा नदिन ओलीको निर्देशन
+
-

काठमाडौँ – कर्णाली प्रदेशका आफू निकट दुई मन्त्रीलाई राजीनामा नदिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको बुझिएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर  शाहीले आइतबार माधव नेपाल समूहका सांसदहरुसँग भएको पूर्वसहमति अनुसार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्दैछन्।

उनले नेपाल समूहबाट तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको पार्टी स्रोतले बतायो।

यता मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’

स्रोतका अनुसार रावल र बुढालाई मुख्यमन्त्री शाही पक्षबाट राजीनामा दिन दबाब आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष