सुर्खेतमा वडाअध्यक्षको कार्यकक्षमा आगजनी

सुर्खेतमा वडाअध्यक्षको कार्यकक्षमा आगजनी
+
-

वीरेन्द्रनगर – सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेको वडा कार्यालयमा आगजनी भएको छ ।

पातिहान्लास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी भएको हो । वडाअध्यक्षको कार्यकक्षमा भएको आगजनीबाट कम्प्युटर, फर्निचरसहितका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।

आगजनी कसले र किन गरेको भन्ने बारेमा खुलेको छैन् । गुर्भाकोट नगरपालिका–४ का वडाअध्यक्ष प्रसन्न शाहले आगजनी कसले गरेको भन्ने बारेमा जानकारी नभएको बताए ।

‘कार्यालयको मुल गेट र कार्यकक्षको ताला तोडिएको छ’ वडाध्यक्ष शाहले आरोप लगाउँदै भने, ‘काम गरेको मन नपराउने विपक्षी पार्टीका कार्यकर्ताको काम हुनसक्छ ।’

आगजनीबाट करिब पाँच लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । वडा कार्यालयमा आगजनी भएसँगै वडाबासीले तत्काल आवश्यक छानबिन हुनुपर्ने माग राखेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?