श्रोत नखुलेको ३ लाख ३० हजार रकमसहित एक युवक रौतहटबाट पक्राउ

श्रोत नखुलेको ३ लाख ३० हजार रकमसहित एक युवक रौतहटबाट पक्राउ
+
-

पर्सा-श्रोत नखुलेको ३ लाख ३० हजार रकम सहित एक युवक रौतहट बाट पक्राउ परेका छन्।

श्रोत नखुलेको रकम सहित प्रहरीले रौतहट राजपुर नगरपालिका ५ वस्ने १९ वर्षका शेख नुरसैदलाई पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका २ स्थित सवारी साधन तथा पैदल यात्रीहरुलाइचेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा नुरसैदलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले श्रोत नखुलेको ३ लाख ३० हजार रकम बरामद गरेको रौतहटका प्रहरी प्रबक्ता भरत श्रेष्ठले जानकारी दिए नुरसैदलाई आवश्यक कारवाहीको लागि गौर भन्सारमा पठाइएको श्रेष्ठले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?