बारामा सुमो दुर्घटना हुँदा एक महिलाको मृत्यु, १२ जना घाइते

बारामा सुमो दुर्घटना हुँदा एक महिलाको मृत्यु, १२ जना घाइते
+
-

पर्सा-बारामा मंगलबार तीव्र गतिमा रहेको सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परि १२ जना घाईते भएका छन्। ना १ ज २८७९ नम्बरको सुमो दुर्घटना हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ जैतापुरकी ३० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बारास्थित मानवत मटिअर्वा सडक खण्ड अन्तरगत जैतापुर बाट कलैया आउदै गरेको सुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा सडक नजिकैको विद्युतिय पोलमा ठोक्कीएर दुर्घटनामा परेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा सुमोका चालक रामभजन धामी, सावित्री चौधरी, सरस्वती धामी लगायत घाईते भएका छन्। अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।

घाइते भएकाहरुको विरगजको गण्डक अस्पतालमा उपचार भइरहेको छ। चालक राम भजनको अवस्था गम्भीर रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष