नेकपालाई चीनले जोगाउन सक्दैन, भारतले फुटाउन सक्दैनः पर्यटनमन्त्री भट्टराई

नेकपालाई चीनले जोगाउन सक्दैन, भारतले फुटाउन सक्दैनः पर्यटनमन्त्री भट्टराई
+
-

झापा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोगाउन र फुटाउन पार्टीकै नेता तथा कार्यकर्ताले मात्र सक्ने बताएका छन्।

मन्त्री भट्टराईले नेकपालाई चीनले पनि जोगाउन नसक्ने र भारतले पनि फुटाउन नसक्ने बताउँदै नेकपालाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै भएको बताए।

बुधवार बिर्तामोडमा आयोजित प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा बोल्दै उनले भने, ‘केन्द्रमा आगो बलिरहेको छ, तपाईंको हातमा पेट्रोल बोक्ने कि पानी?’

नेपालका ठूला मिडिया पुँजीवादी पक्षधर भएको बताउँदै उनले भने, ‘ती पुँजीवादी नै प्रेस स्वतन्त्र हुनु पर्छ भन्छन्।’

नेकपाको स्वास्थ्य राम्रो नभएको जिकिर गर्दै मन्त्री भट्टराईले सानोतिनो समस्याले पार्टी विभाजन नहुने र गर्न पनि नहुने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष