पौडेलपछि नेम्वाङसँग छलफल गर्दै प्रचण्ड

पौडेलपछि नेम्वाङसँग छलफल गर्दै प्रचण्ड
+
-

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच अहिले छलफल भइरहेको छ ।

पार्टी विवादको सेरोफेरोमा प्रचण्ड र नेम्वाङबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भइरहेको हो ।

महासचिव विष्णु पौडेलसँगको छलफल सकिएलगत्तै प्रचण्डलाई भेट्न नेम्वाङ भित्र पसेका हुन् ।

 

यो पनि पढ्नुहोस्

प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ’

प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ’

प्रचण्डले भने: परिस्थिति गम्भीर हो तर समाधानहीन हैन

प्रचण्डले भने: परिस्थिति गम्भीर हो तर समाधानहीन हैन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?