
देश सञ्चार
मंसिर १३, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको ‘काउण्टर’मा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन्।
ओलीले शनिबारको सचिवालय बैठकमा पूर्व घोषणा अनुसार उक्त प्रस्ताव पेश गरेका हुन्। ओलीको प्रस्तावमा ५३ बुँदा समेटिएको छ।
यस्तो छ, ओलीको काउण्टर प्रस्तावः

