राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, मन्त्रीपरिषद् बैठक ४ बजे

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, मन्त्रीपरिषद् बैठक ४ बजे
+
-

काठमाडौँ– सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेका छन्।

प्रधामन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्।

संकटमा के कस्ता निर्णय लिने भन्ने बारे आफ्नो निकटस्थहरुसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटघाट लगत्तै मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

बैठक अपरान्ह ५ बजे हुने एक मन्त्रीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?