अध्यादेश फिर्ता लिन प्रचण्डले गरेको मागमा ओलीको शर्त: शीतल निवास पठाएको हस्ताक्षर फिर्ता लिनुस्

अध्यादेश फिर्ता लिन प्रचण्डले गरेको मागमा ओलीको शर्त: शीतल निवास पठाएको हस्ताक्षर फिर्ता लिनुस्
+
-

काठमाडौँ- प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल पक्षले विशेष अधिवेशन माग गर्दै शितल निवास पठाएको हस्ताक्षर फिर्ता लिए मात्र अध्यादेश फिर्ता लिने बताएका छन्।

प्रधानमन्त्री निवासमा भएको वन टु वन भेटमा ओलीले प्रचण्डसँग त्यस्तो शर्त राखेका हुन्। पार्टीको स्थायी कमिटी बैठक सुरु हुनुअघि भएको भेटमा प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए।

जवाफमा ओलीले प्रचण्डलाई राष्ट्रपतिलाई विशेष अधिवेशन माग गर्न र त्यहाँ पठाएको हस्ताक्षर समेत फिर्ता लिन शर्त राखेको स्रोतले बताएको छ।

स्थायी कमिटी बैठक सुरु हुनु अघि यी दुईबीच टेलिफोन संवाद भए पनि फेरि प्रत्यक्ष भेटघाटमा जुटेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?