
दिपा दाहाल
पुस १, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- सत्तारुढ नेकपाका पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्काका माग सम्बोधन गर्न तयार भएपछि स्थायी समिती बैठक सुरु भएको छ।
बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवासमा भएको वन टु वन भेटमा उक्त सहमती बनेको हो।
प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए। जवाफमा ओलीले प्रचण्डसँग विशेष अधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर फिर्ता लिन शर्त राखेका थिए।

