प्रचण्डसहित पाँच उच्च नेता खुमलटारमा भेला, ओलीविरुद्धको रणनीति तय गर्दै

प्रचण्डसहित पाँच उच्च नेता खुमलटारमा भेला, ओलीविरुद्धको रणनीति तय गर्दै
+
-

काठमाडौँ- संसद विघटन गर्ने प्रस्ताव बोकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।

परिस्थिति जटिल बनेकाले आफूहरु भेला भएको खुमलटारबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशसञ्चारलाई जानकारी दिए। भेलामा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका हुन्।

नेता खनालले अहिले संसद विघटनको ओलीको सिफारिस राष्ट्रतिले स्वीकार गर्छिन् या गर्दिनन् भन्ने विषयलाई लिएर प्रतिपक्षा गरेको, राष्ट्रपतिले सिफारिस अनुमोदन गरेको खण्डामा उनीहरुविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेको बताए।

संसद विघटन सिफारिस प्रकरणले आइतबार एक बजे प्रस्तावित नेकपा स्थायी कमिटी बैठक अन्यौलमै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?