ओली कदमविरुद्ध नेकपा असन्तुष्ट पक्ष र प्रतिपक्षी दलहरुद्वारा संयुक्त आन्दोलन घोषणा

ओली कदमविरुद्ध नेकपा असन्तुष्ट पक्ष र प्रतिपक्षी दलहरुद्वारा संयुक्त आन्दोलन घोषणा
+
-

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध नेकपाका असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)लगायत प्रतिपक्षी दलहरुले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन्।

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सकिएलगत्तै सिंहदरबारमा भेला भएका नेकपाका असन्तुष्ट पक्ष, काँग्रेसका शीर्ष नेताहरुले ओलीको कदमविरुद्ध संयुक्त रुपमा कानुनी उपचार खोज्ने र सडक आन्दोलनपनि सँगसँगै गर्ने निर्णय गरेको भेलामा सामेल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशसञ्चारलाई जानकारी दिए।

उनले भने,‘हामीले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक, निरकुंश, पच्छगामी, जनादेश र जनभावनाबिपरीत कदमको घोर भ्रत्र्सना गर्दै यसका विरुद्ध संयुक्तरुपमा कानुनी उपचार खोज्ने र सडक आन्दोलन पनि तताउने निर्णय गरेकाका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?