
देश सञ्चार
पुस ३, २०७७
अ
+
अ
अ
-
प्रचण्ड-नेपाल समूहका नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अब मुलुकको स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउनुपर्ने जिकिर गरेका छन्।

