ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा

ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन अयाोजक समिति बनाउने घोषणा गरेका छन् ।

बालुवाटारमा आफू पक्षीय केन्द्रीय समितिको बैठकमा ओलीले हाल कायम रहेका ४४६ केन्द्रीय सदस्यमा ५५६ जना नयाँ सदस्य थप गरि ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेका हुन् ।

घोषित महाधिवेशन आयोजक समितिका १९७ सदस्य पछि थप गरि पूर्णता दिने पनि ओलीले उल्लेख गरेका छन् । अहिले ओली पक्षीय नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?